विराजसँग ‘साङ्लो’मा बाँधिदै निकिता

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

राजधानीमा कार्यक्रमका बीच एक्सन हिरो विराज भट्टले पहिलो पटक निर्देशन गर्ने चलचित्र ‘साङ्लो’को घोषणा गरिएको छ। झण्डै २० बर्षसम्म चलचित्रमा अभिनय गरेका उनले लगभग ८० चलचित्रमा काम गरिसकेका छन्। अहिले भने उनी चलचित्र निर्देशनमा लाग्न थालेका छन्। चलचित्रको मुख्य भूमिका पूर्व मिस नेपाल निकिता चाण्डक र उनको अपोजिट भूमिका विराज भट्टलेले निभाउने भएका छन्। निकिताले डेब्यू चलचित्रनै एक सफल कलाकारको साथमा गर्न पाएकोमा आफुलाई निकै भाग्यमानी बताईन । उनले चलचित्रको स्क्रिप्टले मन छोएको बताएकी छिन्।

यिनका अलवा चलचित्रमा जयनन्द लामा, आर.पि.पन्त, कामेश्वर चौरासिया, र अमित गिरीलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहनेछ। विराज भट्ट फिल्म प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्रको स्क्रिप्ट शिवम अधिकारीले तयार पारेका हुन् चलचित्र लगानीमा विराज र तेज बहादुर खड्काको रहनेछ। बैशाख २४ गतेबाट छायांकन सुरु गर्ने चलचित्र टिमले ५० दिनमा छायांकन पूरा गर्ने लक्ष्य राखेका छन्। २ करोडको बजेटमा बन्ने  चलचित्रमा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व, मानकृष्ण महर्जनको छायांकन, सुरेश अधिकारी, राजनराज सिवाकोटी र विनोद खम्बुको संगीत रहनेछ। चलचित्र निर्देशनमा विराजलाई नवराज शर्माले सहयोग गर्नेछन्।