बसन्त र बर्षाको ‘चट्ट पियारी’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

आफ्ना सांगितिक कृतिमा नेपाली मौलिकता झल्किनुपर्छ भन्ने सोच राख्ने नवगायक बसन्त अर्यालले ‘चट्ट पियारी’ बोलको गीत भिडियो सार्वजनिक गरेका छन्। डान्सीङ प्याटर्नको गीत ‘चट्ट पियारी’ ‘मा शब्द र संगीत गायक बसन्त स्वयम्को रहेको छ। सार्बजनिक गीतमा बसन्त अर्याल र बर्षा अर्यालको स्वर रहेको छ।

राजन इशानको संगीत संयोजन रहेको यस गीतमा विशेष गरी दारी पालेका युवाको प्रेमलाई रोचक ढंगले समावेश गरिएको छ। भिडियोमा बिनु शाक्य र विशाल थापा र रिजोइस गुरुङ सुनिल लाइ फिचर्ड गरिएको छ।

नेपालले निर्माण गरेको भिडियोलाइ लिगेश भट्टराईले निर्देशन गरेका हुन् । राम कुमार केसीले छायांकन गरेको भिडियोलाइ बिष्णु खड्काले सम्पादन र कलर संयोजन गरेका हुन्। रोमान्टिक गीतको भिडियोलाइ काभ्रे जिल्लाको रमणीय स्थान हरुमा छायांकन गरिएको हो।

song: