बिवाह बन्धनमा बाँधिए दिवाकर र दीपिका (फोटोफिचर)

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

चलचित्र ‘ऐश्वर्य’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी नायिका दीपिका प्रसाई र निर्देशक दिवाकर भट्टराईले आज बैशाख २४ गते अग्निलाई शाक्षी राक्दै हिन्दु संस्कृति अनुसार लगनगाठो कसेका छन्। करिब ३ वर्ष देखी प्रेम सम्बन्धमा रहदै आएका यी जोडीले पहिलै गुपचुप कानुनी बिवाह गरेर केही महिना अगाडि औंठी साटेका थिए।

आज बिवाहमा धेरै चलचित्रकर्मीहरुको उपस्थित थिएन । गृह नगरमा बिवाह भएकाले चलचित्रकर्मी उपस्थित हुन सकेनन् । बिबाह समारोमा अभिनेता प्रशान्त ताम्रकार, सिनेम्याटोग्राफर सुदीप खड्का लगायत सहभागी थिए ।