को हुन सलिनकी प्रेमिका ?

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।</span></pre><p style="text-align: justify; ">डेब्यु चलचित्र ‘ए मेरो हजुर २’ बाटै एकाएक चर्चामा आएका अभिनेता सलिनमान बनियाँले आफ्नो रिलेसनसिप फेसबुक स्टाटसमार्फत सार्वजनिक गरेका छन् । फेसबुकमार्फत सलिनले प्रेमिका अस्प्रिना श्रेष्ठसँग प्रेममा रहेको कुरा खुलाएका छन्। आफू प्रेममा रहेको स्वीकार गरेपनि सलिनले आफ्नी प्रेमिकाको बारेमा भने केही पनि बोलेका थिएनन् । तर केही बाहिरिएका केही खबरका अनुसार सलिनकी प्रेमिका अस्प्रिना प्रोफेसनल मेकअप आर्टिस्ट हुन् ।</p><p style="text-align: justify; ">युवा पुस्तामाझ लोकप्रिय बनिरहेका&nbsp;उनले राम्रो चर्चा र फ्यान फलोइङ बनाएका छन्। उनले दोस्रो चलचित्र ‘यात्रा’बाट कामको तारिफ बटुलेका छन् । झण्डै १ वर्षअगाडि फर्केर हेर्ने हो भने प्रेमको बारेमा केही नबोलेका सलिन र उनकी प्रेमिका अस्प्रिना श्रेष्ठ प्रेमसम्बन्ध अस्प्रिनाकै जन्म दिनमा खुलेको थियो ।&nbsp;</p>