दुई थोपा आँसुमा डुब्न मजबुर राज सिग्देल (गीत)

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

चर्चित गायक राज सिग्देल आवाजमाको पीडा बढी मिसिएको ‘हिम्मत’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । वीवी थापाको शब्द रचनामा दीपक सिलवालको संगीत समावेश छ । हरि खड्का, कल्पना गैरे र रविन लामिछानेको अभिनय रहेको गीतको भिडियोले एक यूवतीले माया जालमा फसाएर धोका दिएपछि केटाले पोखेको पीडालाई देखाउन खोजेको छ ।

भिडियोमा छायांकन, सम्पादन र निर्देशक जीवन रसाइलीको छ । मोडल हरि रियल अष्ट्रेलियामा रियल स्टेट व्यापारमा सफल मानिन्छन् । भिडियोको छायांकन अष्ट्रेलियामा गरिएको हो ।

song: