स्वपनील शर्मा ‘जोसिलो छ गोर्खाली’ सार्वजनिक (गीत)

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

चर्चित गायक, संगीतकार तथा रचनाकार स्वपनील शर्माको ' जोसिलो छ गोर्खाली' बोलको गीत सहितको भिडियो सार्वजनिक भएको छ। नेपालीहरुमा रहेको वीर गोर्खाली मुटु र जिवन्त भावनालाई सम्मान गर्ने यस गीतको भिडियोमा उनले आफैँ अभिनय गरेका छन् ।

स्वपनीलले बताएअनुसार गीतहरुमा यस्तो भावना लुकेको छ कि भवनात्मकताले जो कोहिको पनि सोच परिवर्तन गरिदिन्छ ।

गीत नेपालीलाई गौरवान्वित बनाउने खालको बनेको छ । गीतको रचनामा देश प्रतिको माया, विविधता र मानिसको स्पष्ट झल्को पाइन्छ । गीतमा बजाइएको परम्परागत बाजाहरुले गीतलाई बेग्लै मौलिकता प्रदान गरेको छ ।

song: