रमेशको ‘सुपर ग्लू’मा नीता ढुंगानाको ठुम्का (भिडियो)

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

गायक रमेश श्रेष्ठ मेलोडीको स्वर रहेको ‘सुपर ग्लू’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। अमेरिका निवासी गीतकार अम्बिका गुरुङका शब्द रचनामा बनेको उक्त गीतलाई गायक श्रेष्ठले नै संगीतबद्ध गरेका हुन्। गीतमा प्रतिक अधिकारी (अजात)ले र्याप हानेका छन् । गीतलाई मानषी किरणले संगीत संयोजन गरेका हुन् भने अशोक महर्जनले यसलाई मिक्सिङ तथा मास्टरिङ गरेका हुन्।

नृत्यपरक उक्त गीतको म्युजिक भिडियोलाई राहुल बराइलीले निर्देशन गरेका हुन् । बासु न्यौपानेद्वारा छायांकन गरिएको उक्त भिडियोमार्फत अभिनेत्री नीता ढुंगाना लामो समयपछि दर्शकमाझ आएकी छिन्। भिडियोमा अभिनेत्री ढुंगानाको नृत्य कौशल देख्न सकिन्छ। भिडियोलाई अभिनेत्री ढुंगानालाई नविन राई तथा विशाल लामाले साथ दिएका छन्। भावसागर इन्टरटेन्मेन्ट एलएलसीको आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोलाई विकाश ज्ञवालीले सम्पादन गरेका हुन् ।

song: