नेपाल आईडल सिजन २ का बिक्रम बरालले गरे बिवाह

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

नेपाल आईडल सिजन २ का फर्स्ट रनर अप बिक्रम बराल बैबाहिक सम्बन्धमा बाँधिएका छन । कास्की पोखराका बिक्रमले बिगत पाँच बर्ष देखिको लामो प्रेम सम्बन्धलाई बिवाहमा परिणत गरेका हुन्। अहिले सामजिक सन्जालमा बिक्रम बराल र अनु गहतराजको बिहे पछि बधाई दिनेको लर्को लागेको छ।

मिडियामा समेत खुलेआम रहेको उनीहरुको प्रेम अहिले बिबाहमा परिणत हुदा दुवै निकै खुसि देखिएका छन् ।अनु पेशाले शिक्षिका हुन्। बराल बिबाह समारोहमा नेपाल आइडल सिजन २ का सबै साथि प्रतिस्पर्धी हरु सहभागी भएका थिए।