‘को बन्छ करोडपति’मा राजिवद्दारा नयाँ कीर्तिमान,अब पालो रबिको?

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

चर्चित रियालिटी शो ‘को बन्छ करोडपति’मा एक नयाँ कीर्तिमान बनेको छ । विराटनगरका बासिन्दा राजिव जैनले एक करोड रूपैयाँ जितेर कीर्तिमान बनाएका हुन्। शनिबार प्रसारित कार्यक्रममा राजीवले १३ प्रश्न मिलाएर २५ लाख जितेका थिए। शनिबार समय नपुगेको भन्दै प्रस्तोता महानायक राजेश हमालले २ प्रश्नकालागि आइतबार कार्यक्रम प्रसारण गर्ने बताएका थिए ।

आइतवार बाँकी २ प्रश्नको उत्तर मिलाउँदै राजीवले एक करोड जितेका हुन् । यो संगै उनलाई सामाजिक संजालमा बधाई दिनेको ओइरो लागेको छ । यसै सन्दर्भमा चर्चित पत्रकार रबि लामिछाने पनि सामाजिक संजाल फेसबुक मार्फत राजिव लाई बधाई दिएका छन । उनले स्टाटस मार्फत राजिव लाई बधाई दिएका हुन् । उनको स्टाटस यस प्रकार रहेको छ । अब आउने हप्ता पत्रकार रबि लामिछानेलाई दर्शकहरुले  ‘को बन्छ करोडपति’को हट सिटमा देख्न पाउने भएका छन् ।