‘आप्पा’ गीत ‘अमला’मा दयाहाङको यस्तो रुप (भिडियो)

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

आधाहुदि छायांकन भारतको कालेङपुंगमा गरिएको चलचित्र ‘आप्पा’ को नयाँ गीत सार्वजनिक भएको छ। अभिनेता दयाहाङ राई अभिनित यस चलचित्र जेठ २४ गते  मुलुकभर प्रदर्शनमा आउने पक्का भएको थियो। तर बिभिन्न कारणबस चलचित्रको प्रर्दशन मिति असार १३ गतेका लागि धकेलिएको छ।

हर्क साउदको शब्द समावेश ‘अमला’ बोलको गीतमा मेलिना राई र एसडी योगीको सुमधुर स्वर छ। गीतमा सुशान्त गौतमको संगीत रहेको छ। रेनाशा वान्तवा राईले निर्देशन गरेको भिडियोमा सुरैन राई, किरण थापा र बुद्ध लामा कोरियोग्राफी रहेको छ। रवी न्यौपानेले छायांकन र निमेष श्रेष्ठले सम्पादन गरेको गीतको भिडियोमा दयाहाङसँगै अन्य कलाकार पनि फिचर्ड छन्।अनमोल गुरुङले निर्देशन गरेको चलचित्रमा दयाहाङ एक छोराको पिताको भूमिकामा देखिनेछन्। बाबु छोराको सम्बन्धलाई लिएर बनाइएको यो चलचित्र अनमोलको डेब्यु निर्देशकिय चलचित्र हो।

रुदेन सादा लेप्चाको लगानी रहेको ‘आप्पा’मा दयाहाङका अलावा अल्लोना काबो लेप्चा,सिद्धान्त राज तामाङ, तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकारको अभिनय छ। निर्देशक अनमोल गुरुङकै कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद रहेको चलचित्रमा अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन र शैलेन्द्र डि. कार्कीको छायांकन रहेको छ।

SONG: