रुपक र निकिताको ‘तिमी सँधै’ सार्वजनिक (गीत)

आर्टिष्ट खबर/जेठ काठमाडौं ।

संगीतकार दिपक जंगमको संगीत तथा दिल खड्काको शब्द रचनामा ‘तिमी सँधै’ बोलको गीत सार्वजनिक भएको छ। गीत रुपक डोटेल र निकिता थापाले गाएका छन्। किरण कंडेलको संगीत संयोजन रहेको गीतमा मायालुले आफ्नो मायालु प्रति समर्पित भाव व्यक्त गरिएको छ।

राज खड्काले निर्देशन गरेको भिडियोमा एक जोडी मायालुको विभिन्न कृयाकलापलाइ उत्कृस्ट तरिकाले भिज्युलाईज गरिएको छ। भिडियोमा महेश खड्का र बिपना थापा लाई फिचर्ड गरिएको छ । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाइ बिकाश ज्ञवालीले सम्पादन गरेका हुन्। भिडियो जिटुजी मिडियाको अफिसियल यु ट्युब मार्फत सार्बजनिक गरिएको हो ।

song: