तस्बिरमा खराब प्रतिक्रिया दिनेमाथि इशाको आक्रोश

मुम्बई , एजेन्सी ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले कुनैपनि क्षेत्रका कलाकारहरुलाई ट्रोल बनाइरहेका हुन्छन् । यो नौलो बिषय भने पक्कै होइन । बलिउड कलाकारहरु सँगै नेपालीकलाकारहरु पनि ट्रोलको शिकार बनिरहेका हुन्छन् । केही दिन अघि नेपाली अभिनेत्री बर्ष शिवाकोटी आफ्नो पहिरनका कारण ट्रोल बनिरहेकी थिइन् । त्यसैगरी हप्ता अघि ‘मेट गाला–२०१९’को पिंक कार्पेटमा पुगेकी बलिउड अभिनेत्री प्रियंका चोपडा नराम्रोसँग ट्रोल बनिन्। उनको पहिरन, मेकअप र कपालको स्टाइललाई दर्शकले मन पराएनन् र उही दर्शकले प्रियंकालाई ट्रोल बनाए।

सानो कुरालाई लिएर ट्रोलरहरु कलाकारहरुको ट्रोल बनाएर रमाउने हुनाले कोही कलाकारहरु आफू ट्रोल बनिरहेको थाहा पाउँदा पनि बेवास्था गर्ने गर्छन । तर कोही कोही कलाकार अन्य कुनै काम नभाका मानिसहरुले गर्ने क्रियाकलाप हो यो भन्दै ट्रोलरप्रति आक्रोषित हुन्छन् ।

त्यस्तै  बलिउड अभिनेत्री इशा गुप्ता ट्रोलको शिकारको लिस्टमा पटक पटक परिरहन्छिन् । ट्रोलरहरु बोल्ड इशाको तस्बिरमा निकै खराब प्रतिक्रिया पनि दिने गर्छन् । तर, यसपटक भने इशा आफू ट्रोल भएर होइन तस्बिरमा खराब प्रतिक्रिया दिनेमाथि आक्रोषित भएकी छिन् । यसरी तस्बिरमा दिएको प्रतिक्रियालाई लिएर आफूलाई निकै रिस उठेको उनले सामाजिक सञ्जालमा लेखेकी छिन् । जब मानिससँग केही पनि गर्ने काम हुदैन अनि अरुको तस्बिरमा नचाहिने कमेन्ट गरेर बस्छन् भन्दै उनी भड्किएकी छिन्। अरुको वालमा गएर फोहोरी शब्द लेख्दै भद्दा कमेन्ट गर्नेहरुलाई यती पनि थाहा छैन कि त्यस्तो प्रतिक्रियाले अरुलाई के असर गर्छ भन्दै उनी निकै रिसाएकी छिन् । तस्बिरमा नराम्रो कमेन्ट गर्नेलाई अरुको अंगमाथि प्रतिक्रिया दिने काम बन्द गर्नुहोस् भन्दै चेतावनी दिएकी छिन् ।