मेक्सम र मेलिनाले गाए ‘तिम्रो रुपैको जादु’

आर्टिष्ट खबर/जेठ काठमाडौं ।

चर्चित गायिका मेलिना राई र मेक्सम खातीको आवाजमा ‘तिम्रो रुपैको जादु’ गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा स्नेहा पौडेल र मेक्सिम खाती फिर्चड छन् । गीतलाई मेक्सम खातीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीतमा कुमार पौडेलको शब्द, नरेश खातीको संगीत, कमल सौरागको एरेञ्ज, किशोर थापाकोमिक्सिङ, शंकल भुजेलको छायांकन र  बनिश शाहको सम्पादन रहेको छ ।