‘जात्रै जात्रा’ नेपालसँगै अस्ट्रेलियामा पनि प्रदर्शनमा

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/जेठ काठमाडौं ।</span></pre><p style="text-align: justify; ">यहि आउँदो शुक्रबार (जेठ ३)बाट नेपाल प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘जात्रै जात्रा’ अस्ट्रेलियाबाट पनि संगै प्रदर्शन हुने भएको छ । अस्ट्रेलिया प्रर्दशनका लागि ३५ लाखमा चलचित्रको अधिकार बिक्री भएको हो । समीक्षात्मक रुपमा सफल चलचित्र ‘जात्रा’ सिक्वेलमा विपिन कार्की, वर्षा राउत, दयाहाङ राई, राजाराम पौडेल, प्रकाश घिमिरे, रविन्द्र सिंह बानिया, सोहित मानन्धरलगायतको अभिनय छ । यस चलचित्रबाट निर्देशक भट्टराईले सफलताको ह्याट्रिक गर्ने दाउमा छन् । सुरुवाताबाटै निर्देशकिय पाटोको तारिफ पाउँदै आएको भट्टराईको यस चलचित्रमा काम कस्तो छ भन्ने अब आउदो शुक्रबारबाट थाहा हुनेछ ।</p><p style="text-align: justify; "><br></p>