‘भूल भुलैया’को सिक्वेल बन्ने, दोहोरिएलान् अक्षय र विद्या?

मुम्बई , एजेन्सी ।

बलिउड हरर कमेडी हिट चलचित्र ‘भूल भुलैया’को सिक्वेल बन्ने भएको छ । २००७ सालमा प्रर्दशन भएको ‘भूल भुलैया’मा अभिनेता अक्षय कुमार र अभिनेत्री विद्या बालनसँगै सायनिया अहुँजा पनि मुख्य भूमिकामा थिए । बलिउड बक्स अफिसमा सफल भएको यस चलचित्रको सिक्वेलमा अक्षय कुमार र विद्या बालनको भूमिका नरहने निर्देशक फरहाद सामजीले बताएका छन् ।

प्रियदर्शनले  निर्देशन गरेको  ‘भूल भुलैया’मा  विद्या भूतको भूमिकामा रहेकी थिइन् भने अक्षय कुमार मनोबिष्लेषकको भूमिकामा थिए । चलचित्रमा अक्षयले भुतको सामना गरेका थिए । यि दुईको अभिनयले दर्शकलाई निकै आर्कषित बनाएको थियो । तर सिक्वेलमा यि दुई छैनन् भन्दा दर्शकलाई खल्लो लाग्न सक्छ । मुख्य भूमिकामा रहेको फ्रेस पात्र हाल नखुलाएको भारतिय मिडियाले जानकारी दिएको छ । नयाँ कलाकारलाई लिएर काम सुरु गर्ने योजनामा रहेका निर्देशक सामजी स्क्रिप्ट तयार पार्दैछन् । भूषण कुमारले चलचित्र निर्माणको जिम्मा लिएका छन् ।