सिंगापुरमा साहिदको स्ट्याचु,मिरा भइन् सरप्राइज

मुम्बई , एजेन्सी ।

एक समय बलिउडका हिट अभिनेता साहिद कपुरको स्ट्याचु बनेको छ। उनको आर्कषक स्ट्याचु सिंगापुरको ‘मेडम टुसाद म्युजियम’मा राखिएको छ। झट्ट हेर्दा मान्छे र स्ट्याचुलाई छुट्टयाउने हम्मे हम्मे पर्छ।

स्ट्याचुको उद्घाटन साहिद आफैले गरेका छन् । साथमा उनकी श्रीमती मिरा राजपुतपनि उद्घाटन कार्यक्रममा पुगेकी थिइन् ।

कार्यक्रम पुुर्व पर्दाले ढाकेको स्ट्याचुको पर्दा उतार्दै साहिद र मिराले स्ट्याचुको उद्घाटन गरे। उद्घाटन गरेलगत्तै साहिदले स्ट्याचुसँग फोटो खिचाए । स्ट्याचु देखेर मिरा निकै सरप्राइज भइन् । यस स्ट्याचु सम्बन्धी अनविज्ञ रहेकी मिरालाई साहिदले सरप्राइज दिनकैलागि दुई सन्तान र मिरालाई लिएर उनी सिंगापूर आएका थिए । स्ट्याचु उद्घाटनकै निमित्त सिंगापूर आएका उनले मिरालाई धुम्न जाने बताउँदै साथमा लिएर आएका थिए । उनका अनुसार मिरा निकै सरप्राइज भइन् र निकै खुशी र उत्साहित भइन्।