‘घर’को पोष्टरमा सुरक्षाको डरलाग्दो अवतार

आर्टिष्ट खबर/जेठ काठमाडौं ।

निर्देशक अर्पण थापाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘घर’को फस्टलुक पोष्टर सँगै प्रदर्शन मिति सार्वजनिक भएको छ। हरर कथामा आधारित चलचित्रको पोष्टरमा चलचित्रकी मुख्य नायिका सुरक्षा पन्तलाई मात्र स्थान दिइएको छ । उनलाई पोष्टरमा डरलाग्दो अवतारमा देख्न सकिन्छ।

निर्देशक आफैको पनि मुख्य भूमिका रहेको यस चलचित्र आगामी साउन ३ गतेबाट देशभर प्रदर्शनमा आउनेछ। डीएस डिजिटलको प्रस्तुतिमा तयार भएको चलचित्रमा शर्मिला पाण्डेको लगानी रहेको छ। चलचित्रमा निर्देशक अर्पण थापा र सुरक्षा पन्तको अलवा बेनिशा हमालको पनि मुख्य भूमिका रहेको छ।