सुनिता र प्रकाशको ‘लुरुरु हुरुरु’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

पछिल्लो समय गायन सँगै मोडलिङमा पनि पहिचान बनाउँदै गएको सुनिता अधिकारी अभिनित नयाँ म्युजीक भिडियो ‘लुरुरु हुरुरु’ सार्वजनिक गरिएको छ । सुनिता सँगै भिडियोमा प्रकाश सपुतको पनि नृत्य देख्न सकिन्छ । पश्चिम नेपालमा बोलिने ठेट शब्दहरु समेटेर गायक प्रकाश सुपतले यो गीतको शब्द तथा लय बनाएका हुन् । गीतमा सुनिता र प्रकाश स्वयमले स्वर दिएका छन् । दुई हप्ताको अवधिमै यो गीत ७ लाख ५० हजार भन्दा बढीले युट्युवमा हेरिसकेका छन् भने हजारौँ टिकटक भिडियो बनिसकेको छ ।

साइन मिडिया प्रालि र भाका नेपालको संयुक्त प्रस्तुति रहेको गीतको भिडियो निर्देशन प्रकाश भट्ट, सम्पादन विष्णु शर्मा, छायाँकन राजेश घिमिरे र संगीत संयोजन आशिष अविरलले गरेका हुन् ।

गायिका सनिताले आफ्नै गीतको भिडियोमा मोडलिङ गरेको यो तेस्रो गीत हो । उनले एक दर्जन बढी गीत गाइसकेकी छिन् । यस्तै गायक प्रकाश सपुत पनि पछिल्लो समय मोडलिङ पनि गर्न थालेका छन् । उनलाई पनि ‘बोल माया’बोलको गीत हिट भएपछि मोडलिङमा अफर आउन थालेको छ ।

song: