टंकको ‘सपना’ लोकप्रिय बन्दै (भिडियो)

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> गायक तथा संगीतकार टंक बुढाथोकीको नयाँ गीत ‘सपना’ले लोकप्रियता कमाउँदै छ । तीन दिन अघि टंक र बाल गायक अशोक दर्जीको जन्मदिनको अवसरमा सार्वजनिक गरिएको यस गीत अहिले यो समाचार तयार पार्दा सम्म नेपालको युट्युव ट्रेन्डिंङको ३४ औं स्थानमा बसेको छ ।&nbsp;</p><p style="text-align: justify; ">नेपाली गीतसंगीतको क्षेत्रमा फरक किसिमको गीत ल्याएर लोकप्रिय बन्दै गएका टंकको यो गीत पनि फरक बनेको छ । फिल्मीशैलीको यो गीतमा मोडल दुर्गेश थापा र बाल कलाकार एआर बुढाथोकीको अभिनय रहेको छ । साथै उनीहरुलाई अन्य कलाकारहरुले साथ दिएका छन् । गीतमा टंक आँफैको शब्द तथा संगीत रहेको छ ।</p><p style="text-align: justify; ">टंकले आफ्नो जन्मदिनको उपलक्ष्यमा आफ्ना दर्शकहरुका लागी उपहार स्वरुप नयाँ गीत ल्याएको बताए ।&nbsp;</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/Y_Zcqk8wO1Q" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>