प्रनिश बुढाथोकीको ‘दाई कि साली’ सार्वजनिक( भिडियो)

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

सिम्पल किरातीको शब्द रचनामा ‘दाई कि साली’ बोलको गीत सार्वजनिक भएको छ। प्रनिश बुढाथोकीको स्वरमा अविनाश राईले सङ्गीत भरेका छन्। त्रिशा बुढाथोकीले निर्माण गरेको गीतको भिडियोमा अलिशा शर्मा, सुनिल क्षेत्री र करण श्रेष्ठको नृत्य तथा अभिनय देख्न सकिन्छ ।

अनुप चापागाईंले निर्देशन भिडियोमा उत्सब दाहालको छायाँकन रहेको छ भन् बिकाश दाहालको सम्पादन रहेको छ ।

song: