एसईई दिएका बिद्यार्थीहरु बिच सौन्दर्य प्रतियोगीता

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।</span></pre><p style="text-align: justify; ">बिगतका बर्ष जस्तै एसईई दिएर उच्च शिक्षा अध्ययनका लागि प्रतीक्षामा रहेका विद्यार्थीहरुको व्यक्तित्व र आत्मविश्वासका लागि सौन्दर्य प्रतियोगीताको आयोजना हुने भएको छ । ‘मिष्टर एण्ड मिस एसईई अफ द इयर २०१९’ सौन्दर्य प्रतियोगिता यसबर्ष पनि रिवन इन्टरटेनमेन्ट प्रालिले आयोजना गर्दैछ। जुन यहि जेठ ३२ गते राजधानीको जमलस्थित राष्ट्रिय नाँचघरमा सम्पन्न हुन गइरहेको छ । पाँचै संस्करणको यो प्रतियोगितामा सहभागी प्रतियोगीहरुका लागी अन्तिम प्रतिस्पर्धामा उतार्नुअघि विभिन्न विषयको तालिम र प्रशिक्षण भइरहेको छ । प्रतियोगिता रेनु सेन्चुरीको संयोजन र अश्विनी झाको कोरियोग्राफी तथा सञ्चालनमा हुनेछ। प्रतियोगितका सहभागीहरुलाई विभिन्न विधामा उपाधि र उपउपाधि प्रदान गरिने पेजेन्ट निर्देशक निशुकान्त झाले बताए ।&nbsp;&nbsp;</p><p style="text-align: justify; "><br></p>