पिता बन्दै कपिल

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">मुम्बई (एजेन्सी) ।</span> </pre><p style="text-align: justify; ">भारतका चर्चित कमेडियन कपिल शर्माले आफ्नी प्रेमिका गिन्नीे चतरथसँग ६ महिना अगाडि प्रेम बिबाह गरेका थिए । उनले लामो समयसम्म रहेको प्रेमसम्बन्धलाई बिवाहमा परिणत गरेका थिए । जालन्धरमा पञ्जाबको परम्परागत शैलीमा बिहे गरेका कपिलको बिवाहमा बलिउडका निकै चर्चित सेलिब्रेटीहरु शुभकामना दिन उपस्थित भएका थिए । </p><p style="text-align: justify; ">हाल भने कपिलकी श्रीमती गिन्नी गर्भवती छिन् भन्ने खबर बाहिरिरहेको छ । भारतिय मिडियाका अनुसार कपिल पिता बन्दैछन् र कपिलका परिवार निकै खुशी छन् । उनीहरु घरमा नयाँ सदस्यलाई स्वागत गर्ने तयारीमा जुटिसकेका छन् । ‘द कपिल शर्मा शो’मा व्यस्त रहेका कपिलले भने आफू पिता बन्न विषयमा हाल केही बोलेका छैनन् ।&nbsp;</p>