‘क्याल्कुलेटर’मा बले र कक्रोज (भिडियो)

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

नयाँ गीत ‘क्याल्कुलेटर’मा चर्चित हाँस्य टेलिसिरियल भद्रगोलका कलाकारहरुको अभिनय देखिएको छ । भद्रगोलमा बले भनेर चिनिएका सागर लम्साल, कक्रोज भनेर चिनिएका हरिश निरौलाको मुख्य भुमिका रहेको छ । यसैगरी भिडियोमा सिते बा भनेर चिनिएका मधुसुदन पाठक र खुपिका बाउ भनेर चिनिएका कमलमणी नेपालको अभिनय रहेको छ ।

यो भिडियोको निर्माता पनि मधुसुदन पाठक नै हुन् । भिडियोमा शंकर थापा ‘स्माइल’को स्वर तथा संगीत छ। सार्वजनिक उक्त गीतमा डिपी खनालको शब्द रहेको छ । गीतमा विजयता अधिकारीको पनि स्वर सुन्न सकिन्छ । भिडियो गम्भीर विष्टले निर्देशन गरेका हुन् । भद्रगोलका कलाकारसँग साक्षी संग्रौलाले नृत्य गरेकी छिन् । निर्देशक विष्टकै करियोग्राफी रहेको भिडियो नवराज उप्रेतीले खिचेका हुन् । सुवोल थापा सहायक निर्देशक रहेको यो भिडियो सम्पादन नविन निरौलाले गरेका हुन् ।

song: