प्रताप दासको आवाजमा ‘सुन्दर तिम्रो’ गीत सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

चर्चित गायक प्रताप दासको आवाजमा सुन्दर तिम्रो’ बोलको गीत सार्वजनिक भएको छ । गीतकार हाई कुमार राईको शब्द रचना रहेको उक्त गीतमा निरोज लामाले संगीत भरेका हुन् ।म्युजिक भिडियोमा सरोज मोक्तान र श्रृष्टि महर्जन फिचर्ड रहेका छन ।

म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी समेत सरोज मोक्तानले नै गरेका छन् । यस्तै भिडीयोमा दिप्सन डंगोलको छायाकन र शक्ति प्रज्वल घिमिरेको सम्पादन देख्न सकिन्छ ।

song: