युरोपमा रमाउँदै गुडियारानी

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

बर्षको अन्तिम महिनामा प्रदर्शन भएको ‘ए मेरो हजुर ३’की नवनायिका सुहाना थापा र निर्देशक झरना थापा चलचित्रको युरोप प्रदर्शनका लागी युरोप टुरमा छन्।चलचित्र हिट भएपछि निकै खुसी रहेकी सुहाना युरोप पुगेर सामाजिक सञ्जालमा खुसी मुुद्राका तस्बिर सार्वजनिक गरेकी थिइन् । उनले लेखेकी छिन्  ‘तिम्रो मुस्कानले मेरो जीवन अत्यन्त सुन्दर बनाउँछ गुडियारानी ।’

तस्बिर स्रोतः सामाजिक सञ्जाल