दयाहाङको ‘आप्पा’ ट्रेलर सार्वजनिक

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

चलचित्र ‘आप्पा’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा पिता र छोराको सम्बन्धलाई देखाइएको छ । जसमा अभिनेता दयाहाङ राई आप्पा अर्थाता पिताको भूमिकामा देखिएका छन् । दया चलचित्रमा ड्राइभरको भूमिकामा छन् ।

अनमोल गुरुङले निर्देशन गरेको यो चलचित्रमा कथा पनि अनमोलकै छ । चलचित्रमा दयाहाङसँगै सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकारको अभिनय छ । रुदेन सादा लेप्चाको लगानी रहेको चलचित्रका माबो हाङ कार्यकारी निर्माता हुन् । चलचित्रअ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको हो । ‘आप्पा’ मा अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि. कार्कीको छायांकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन फिल्ममा रहेको छ । फिल्मको अधिकांश छायांकन भारतको कालेबुङमा भएको हो ।

Trailer: