टेलिभिजनमा डेब्यू गर्दै करिना

मुम्बई (एजेन्सी) ।

हाल बलिउड नायिका करिना कपुर खान एक रियालिटी शोबाट टेलिभिजनमा डेब्यू गर्दैछिन् । भारतिय मिडियाका अनुसार उनी ‘डान्स इन्डिया डान्स’को निर्णायकको रुपमा टेलिभिजनमा डेब्यू गर्न लागेकी हुन्। बिभिन्न कारणले मिडियामा हट टपिक बनिरहने नायिका करिनालाई चलचित्रको अभाव भने सितिमिति हुदैन ।

बलिउडमा हरपल डिमान्डेड नायिकाको रुपमा चिनिने उनी तैमुर अली खानलाई जन्म दिएपछि बझ बढी चर्चामा आउने गरेकी छिन्। बताइएअनुसार उनले  शोमा निर्णायक भएवापत चर्को पारिश्रमिक लिएकी छिन् । अझ उनले शोकोलागि समय पनि आफैँ तोकेकी छिन् । उनले आफुले  शोकोलागि ८ घन्टा भन्दा बढी समय दिन नसक्ने बताएकी छिन् । यस्तै रियालिटी शोमा निर्णायक बन्ने नायकहरुले बढी पारिश्रमिक लिन हुने हामी नायिकाले किन बढी पारिश्रमिकको माग गर्न नहुने जस्ता प्रश्न उनले उठाएकी छिन् ।