‘सोच’को पोष्टर सार्वजनीक

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।</span></pre><p style="text-align: justify; ">एक्शन लभस्टोरी जनरामा बनेको चलचित्र ‘सोच’को&nbsp;पोष्टर सार्वजनीक भएको छ। पुजन सिंह ९प्रभाकर प्रकाश० को कथा र निर्देशनमा बनेको यो चलचित्र भदौ २० गतेदेखि प्रर्दशनमा आउँदै छ। सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्माण भएको चलचित्रको सार्वजनीक तीन डिजाइनका पोस्टरमा अभिनेता द्वय प्रज्वल गिरी, पुजन सिंह र अभिनेत्री नीता ढुंगानालाई प्रस्तुत गरिएको छ। </p><p style="text-align: justify; ">गंगा रजक प्रकाश र एस।डी निर्माता रहेको चलचित्रमा प्रज्वल, नीता, पुजनका साथमा बिशाल पहाडी, सोनीका, किरण थापा, रितेश श्रेष्ठ, उत्तम केसीलगायतका कलाकारले अभिनय गरेका छन्। कृष्ण आचार्यको पटकथा, सम्वाद रहेका सोचमा एनबी महर्जनको द्वन्द्व निर्देशन, रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी र प्रितम पाण्डेको सम्पादन छ। चलचित्रलाई आरआर फिल्मस्ले बितरण गर्नेछ ।</p>