‘मिस्टर नेपाली’मा नायक र खलनायकको भूमिकामा भुवन

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

चलचित्र ‘मिस्टर नेपाली’ बन्ने भएको छ । काठमाण्डौमा चलचित्रको औपचारिक घोषणा गर्दै सोमबार नवलपरासीबाट चलचित्रको छायांकन सुरु गरिएको छ । चलचित्रमा भुवन केसीको मुख्य भूमिका  रहनेछ । दोहोरो भुमिकामा रहने भुवनले आफूले चलचित्रमा नायक र खलनायकको दुबैको भूमिका निभाउन लागेको बताएका छन् ।

उक्त चलचित्रमा नायिका रिमा विश्वकर्माको पनि भूमिका रहनेछ । उनी अतिथि भूमिकामा प्रस्तुत हुँदैछन् । देव नारायण भुषालको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र प्रेमराज दाहालले निर्माण गर्नेछन् । रिमा र भुवनको अलवा चलचित्रमा सुरेन्द्र केसी, कमलमणी नेपाल, राजेन्द्र गिरी, अर्जुन खत्री, सन्तोष लामा, नन्दु श्रीवास्तव, विष्णु सापकोटालगायतको प्रमुख भूमिका रहनेछ । सुभाष भुषाल र दिपक शर्माको संगीत रहने चलचित्रमा कविराज गहतराजको नृत्य निर्देशन रहनेछ ।