बिभिन्न काण्डमा फसेका सलमानको बायोपिक बन्ला ?

मुम्बई , एजेन्सी ।

जुन ४ बाट विश्वभर प्रर्दशनमा आएको बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र ‘भारत’ले मिश्रित प्रतिक्रिया पाइरहेको छ । यसैबीच भारतिय मिडियाका अनुसार सलमान खानको बायोपिक बन्ने खबर बाहिरीएको छ । चर्चा चलेअनुसार उनकै परिवारले उनको बायोपिक बनाउन लागेका हुन् । तर सलमान यसबारे मौन बसेका छन् ।

उनले यही चलचित्र भारतको प्रोमोशनको दौरानमा एक मिडियामार्फत आफ्नो बायोपिक नबनोस भनेका छन् । उनी आफ्नो जीवनीमा आधारित कथामा चलचित्र नबनोस् भन्ने चाहान्छन् । उनको जीवनीमा आइपरेका कुनैपनि घटना स्क्रिनमा आउन आवश्यक नभएको उनी बताउँछन् । तर उनले आफ्नो जीवनमा थुप्रै काण्डको अनुभव गरेका छन्। गर्लफ्रेन्ड, जेल ,मुद्दा जस्ता फरक फरक थुप्रै काण्डमा फसेका कारण सलमानले आफ्नो जीवन कहानी स्क्रिन मार्फत नआवोस भन्ने चाहेको अनुमान लगाउन सकिन्छ ।