‘सप्तरंग २’ पनि राजेश हमाल

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

महानायक राजेश हमाल सप्तरंगको दोश्रो संकरणको पहिलो रंगको रुपमा रहने भएका छन् । ग्रिष्मा ब्रोडकाष्टिङको आयोजना रहेको सप्तरंगले सातै प्रदेशमा साङ्गितिक प्रस्तुती गर्दै एकता र सद्भाव बाँड्ने लक्षका साथ पहिलो संकरण सफलता पुर्वक सम्पन्न गरेपछी दोश्रो संकरणको लागी कलाकारहरु फाइनल गर्न सुरु भएको हो । ग्रिष्मा ब्रोडकाष्टिङका निर्देशक ग्रिहेन्द्र घिमिरे र राजेश हमालबिच ‘सप्तरंग २’ का लागि लिखित सम्झौता भैसकेको बताइएको छ ।

पहिलो संकरणमा प्रदेश १ को दमक, प्रदेश २ को जनकपुर, प्रदेश ३ को नारायणघाट, प्रदेश ४ को पोखरा, प्रदेश ५ को बुटवल, प्रदेश ६ को सुर्खेत, प्रदेश ७ को धनगढीमा कार्यक्रम आयोजना गरिएको थियो । जसमा  रामकृष्ण ढकाल, प्रमोद खरेल, पशुपति शर्मा, गायिका इन्दिरा जोशी, कमेडियन सन्दिप क्षेत्री, मोडल अन्जली अधिकारी र खेलाडी दिपक बिष्ट समावेश रहेका थिए । सांगितिक यात्राको माध्यमबाट सातै प्रदेशको पर्यटकिय स्थानको प्रबर्धन र सम्भावनाको खोजी गरिने लक्ष रहेको र व्यवसायिक भन्दा पनि सद्भाव जोडिएको कार्यक्रम भएको आयोजकले बताएको छ ।