लिभिङ टूगेदरमा रहेका श्रृष्टी र सौगातलाई परिवारबाट बिहेको दबाब

आर्टिष्ट खबर/जेठ काठमाडौं ।

भर्सटायल अभिनेता सौगात मल्ल र ‘पूर्व मिस नेपाल’ तथा अभिनेत्री श्रृष्टी श्रेष्ठ एकअर्काको प्रेममा रमाउदैँ आएको ३ बर्ष बढी भईसकेको छ । यो जोडीलाई अडियन्सले पनि निकै रुचाएको पाइन्छ । मिडियामा समेत प्रेमको बारेमा बोल्न नहिच्किचाएका यि दुई आफ्नो ब्यक्तिगत जीवनमा निकै कम बोल्ने गर्छन्। सौगात र श्रृष्टीले एक अर्कालाई ‘आई लभ यू’ समेत नभनेको बताएका छन् । 'माया ब्यक्त गर्नको लागि ‘आई लभ यू’ भन्नुपर्ने जरुरी छैन । ब्यबहारमा माया देखाउनु सक्नुपर्छ।' सौगातले एक अन्तरर्वातामा भनेका थिए । श्रृष्टी र सौगात दुबैको घरपरिवार उनीहरुको प्रेम बारे अवगत छन् । दुबैको परिवार यो प्रेमलाई लिएर निकै खुसी छन् ।

श्रृष्टी र सौगात अहिले लिभिङ टूगेदरमा छन् । एक अर्काको निकै विश्वास गर्ने श्रृष्टी र सौगात एकअर्काको निकै ख्याल राख्छन् । उनीहरु घरमा एकअर्काको लुगा धुने,मिलेर खाना बनाउने र अरु काम पनि मिलेर गर्ने गर्छन् । तर उनीहरुलाई अहिले घर परिवार बाट बिहेको दबाब आइरहेको छ । उनीहरु हालै बिवाह गर्ने योजनामा छैनन् । बिहेको बिषयमा सकारात्मक सोच राखेका उनीहरु समय आएपछि बिहे हुनेमा ढुक्क छन्।चलचित्र क्षेत्रमा एउटा स्थान बनाइसकेका सौगात मल्ल र ’गाजलु’ मार्फत् चलचित्र क्षेत्रमा डेब्यु गरेकी  श्रृष्टी हाल चलचित्र ‘पोई पर्यो काले’मा एकसाथ काम गरिरहेका छन् ।