‘जाम्न माया जाम’मा पुष्प र साम्राज्ञीको दमदार डान्स (फोटो)

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

आउने भदौ १३ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘मारुनी’को ‘जाम्न माया जाम’ बोलको गीत यही मंगलबार सार्वजनिक हुने निर्माण पक्षले बताएका छन् । दर्शकबीच प्रतिक्षित बनिसकेको चलचित्रको उक्त गीतलाई लिएर निर्माणपक्ष निकै उत्साहित देखिएका छन् ।

भोली अर्थात मंगलबार सार्वजनिक गरिने भनिएको उक्त गीतको केही तस्बिरहरु आज अघिल्लो दिन निर्माण टिमले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् । तस्बिरहरुमा चलचित्रमा मुख्य भूमिकामा रहेका नायक पुष्प खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले दमदार डास्न गरिरहेको जस्तो देखिएको छ । दुबै डान्सिङ्ग मुडमा  प्रस्तुत भएका छन् ।

यस गीतलाई दर्शकले मनपराउने निर्माण टिमको दाबी रहेको छ । ‘मनमगन’ गीत गाएपछि सर्वाधिक चर्चा बटुल्न सफल गायक दिपक बज्रचार्यले  ‘जाम्न माया जाम’मा स्वर भरेका छन् । नवल नेपालले निर्देशन गरेको चलचित्र पूनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो ।

पूनम गौतमले निर्माण गरेको चलचित्रमा राजा प्रधान, दर्शना केसी, मिना क्षेत्री सह–निर्माताको रुपमा रहेका छन् । चलचित्रमा साम्राज्ञी र पुष्पको अलवा अभिनेत्री रेविका गुरुङको पनि मुख्य भूमिका रहेको छ ।