आनीको सम्पत्ति शुद्धीकरण अनुसन्धानमा

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

‘फूलको आँखामा फूलै संसार’ गीतबाट चर्चित गायिका आनी छोइङ डोल्माको खाता रोक्का गरी सम्पत्ति शुद्धीकरण आशंकामा अनुसन्धान सुरु भएको छ । स्रोत नखुलेको रकम पटक–पटक नेपा भित्र्याएपछि सम्पत्ति शुद्धीकरण आशंकामा अनुसन्धान सुरु गरीएको हो । तर प्रधानमन्त्रीकै सचिवालयले रोक्का रकम खुला गरिदिन चर्को दबाब दिइरहेको स्रोतको दाबी छ ।

आनीले स्रोत नखुलाई हङकङबाट १६ लाख ४९ हजार ९ सय ४० अमेरिकी डलर (हालको विनियम दरअनुसार १८ करोड ३१ लाख ४३ हजार ३ सय ४० रुपैयाँ) नेपाल भित्र्याएपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र राष्ट्र बैंकको वित्तीय जानकारी एकाइले अनुसन्धान थालेका हुन् । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।