मस्कोमा सुष्माको एकल चित्रकला प्रदर्शनी

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

रुसको राजधानी मस्कोमा २०१९ जुन ७ देखि हुन गइरहेको नेपाल फेस्ट सांस्कृतिक मेलामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ एवं कलाकार सुष्मा राजभण्डारीको १६औं एकल चित्रकलाको रुसका लागि नेपाली महामहिम राजदुत ऋषिराम घिमिरेले उद्घाटन गरेका छन् ।

प्रदर्शनीमा एन.आर.एन रुसका अध्यक्ष रामेश्वर गौतम,एन.आर.एनका महासचिब डा.बद्रि के.सी,पूर्व अध्यक्ष दिनानाथ राजभण्डारी,वरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठ गन्यमान्य व्यक्तिहरु, विदेशीहरु लगायत नेपालबाट आएका विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। उद्घाटन समारोहमा राजदुत ऋषिरामले नेपालबाट आएकी कलाकार सुष्मा राजभण्डारीको एकल चित्रकला प्रदर्शनीको उद्घाटन गर्न पाउदा धेरै खुशी लागेको र यस्ता कार्यक्रमले दुई देश विचको दौत्य सम्वन्धलाई अझ गहिरो हुने बताए ।

कलाकार सुष्माले नेपाली कलाकारहरु जुन सुकै देशमा गएर पनि आफ्नो देशको पहिचान राख्न सक्षम भएको र आपसी सवन्धलाई अझ मजबुत गर्न सकिने र साथै विदेशी कलाकारहरुको चित्रकला पनि अवलोकन गरेर नयाँ नयाँ कुराहरु सिक्न पाउने बताइन् ।