शुक्रबारबाट ‘झट्का’ प्रदर्शनमा

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।</span></pre><p style="text-align: justify; ">आउने शुक्रबार बाट चलचित्र ‘झट्का’ ले आफ्नो प्रदर्शन आरम्भ गरेको छ । समय सामयिक बिषय बस्तुमा आधारित चलचित्र ‘झट्का’ले काठमाडौँको रात्री जिबनको यथार्थ कथा भन्नेछ। चलचित्रलाई रमेश बिसुङ्खेले निर्देशन गरेको हुन। यस चलचित्रको निर्माता तुलसी लाल नेवा हुन भने कार्यकारी निर्मातामा शेखर बिसुङ्खे रहेका छन् । </p><p style="text-align: justify; ">चलचित्रमा सुरविर पण्डित,श्याम लाल श्रेष्ठ, रक्षा गुरागाइँ ईश्वर गुरुङ, मनिता श्रेष्ठ, उमेश बिसुङ्खे हिक्मत, कुवँर प्रदिप काफ्लेको मुख्य भुमिका रहेको छ। चलचित्रमा पुरुषोत्तम न्यौपाने को संगित, सुरेश पाण्डे र कृष्ण ब्लोनको कोरियोग्राफी,द्वन्द सुरज श्रेष्ठको रहेको छ । चलचित्रलाइ जीवन पराजुली र बसन्त गौतमले छायांकन गरेका हुन् भने चलचित्रलाई रमेश बिसुङ्खेले सम्पादन गरेका हुन् ।<br></p>