काठे गीत ‘पानी खोलाको’ सार्बजनिक (भिडियो)

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

गायक सुरेश गौतम र गायिका मिश्रा काफ्लेको स्वरमा नयाँ काठे गीत सार्वजनिक गरिएको छ। बिनोद ढकालको शब्द सोबिट बिसीको लयमा 'पानी खोलाको’ बोलको गीत सार्वजनिक भएको हो ।

नेपाली लोक तथा दोहोरि गीत निरन्तर आउने क्रममा यस गीतलाई भने निसान एस केले निर्देशन गरेका हुन् । करिश्मा ढकाल र सन्जिब ठकुरीको अभिनय रहेको गीतको भिडियोलाई दिपक गिरीले छायांकन र प्रकाश एसकेले सम्पादन गरेका हुन् ।

song: