एक्सनले भरिएको प्रभासको ‘साहो’ टिजर सार्वजनिक

मुम्बई, एजेन्सी ।

साउथ इन्डियन सुपरहिट चलचित्र ‘बाहुबली’का सुपरस्टार नायक प्रभाष साउथसँग बलिउड इन्डट्रीमा पनि तहल्का मच्चाउने तयारी गरेका छन्। हालैमात्र उनी अभिनित नयाँ चलचित्र ‘साहो’को टिजर सार्वजनिक भएको छ। कथावस्तु खासै नखुलाएको र पुरै एक्सनले भरिएको टिजरले दर्शकलाई चलचित्र हेर्न उत्साहित बनाएको छ । भारतकै सबैभन्दा ठूलो एक्सन चलचित्र भनिएको यस चलचित्रमा प्रभाष र नायिका श्रद्धा कपुरको मुख्य भूमिका छ ।

सुजितले निर्देशन गरेको यस चलचित्र गुल्सन कुमार र भुषण कुमारको प्रस्तुतिमा तयार भएको हो । एक्सनलाई प्राथमिकता दिइएको टिजरमा प्रभासको लुक्सलाई दर्शकले निकै रुचाएका छन् । आउँने अगष्ट १५ लाई चलचित्रको प्रर्दशन मिति तोकिएको छ ।

teaser: