सन्नी लियोनले डान्स गरेको ‘पार्सवर्ड’को गीत रिलिज

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

आउँदो भदौ २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पासवर्ड’ मा समावेश आइटम गीत सार्वजनिक गरिएको छ । ‘आजको साम’ बोलको गतिमा बलिउडकी चर्चित नायिका सन्नी लियोनको डान्स देख्न सकिन्छ ।

गीतमा अर्जुन पोखरेलको संगीत, दुर्गा खरेलको स्वर, विक्रम जोशीको शब्द छ । भिडियोमा नायिका सन्नी लियोनी र चलचित्रका मुख्य कलाकार अनुप विक्रम शाही र विक्रम जोशीलाई देख्न सकिन्छ । चलचित्रमा वुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा लगायतको पनि अभिनय छ ।

गीतको अडियो मध्यम छ । युट्युवमा सार्वजनिक भएलगत्तै अधिकांश प्रतिक्रिया अडियो राम्रो नभएको लेखिएका छन् । कतिपय दर्शकले अडियो सुधारेर रिअपलोड गर्न समेत सुझाव दिएका छन् । सम्राट बस्नेतको निर्देशनमा तयार भएको यो चलचित्र अमित बस्नेत र हिराल जोशीले निर्माण गरेका हुन् । विष्णु देवाको कोरियोग्राफी रहेको गीतको भिडियोमा अमर जीत सिंहको छायांकन छ ।

video: