क्युट नम्रताको जन्मदिनमा देखिएका बिशेष तस्बिर (फोटो फिचर)

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

नायिका नम्रता श्रेष्ठ आज (जेठ ३१) बाट ३३ बर्षमा प्रवेश गरेकी छिन् । अब्बल अभिनयबाट प्रसंसा पाइरहने नम्रताले अहिलेसम्म १८ वटा चलचित्रमा अभिनय गरिसकेकी छिन् । उनको आउँदो चलचित्र ‘जाइरा’हो । जुन भदौ ६ गतेबाट प्रदर्शनमा आउँदैछ ।

चलचित्र सानो संसारबाट अभिनय यात्रामा आएकी नम्रतालाई मेरो एउटा साथी छ चलचित्रले उचाईमा पुर्याइदियो । त्यसपछि उनलाई कहिल्यै पछाडि फर्किनु परेन । लगातार चलचित्रका अफर पाइरहेकी नम्रतालाई अहिले पनि उत्तिकै अफर आउने गर्दछ । नम्रताको पछिल्लो प्रदर्शन भएको चलचित्र ‘प्रसाद’ हो । जुन ब्यावसायिक हिसाबमा पनि सफल भइरहेको छ ।

यसैबिच आज (शुक्रबार) उनको जन्मदिनको अवसरमा चलचित्र ‘जाइरा’ टिमले उनको जन्मदिन सेलिब्रेशन गरिदिएको छ । त्यसै कार्यक्रममा आर्टिष्ट खबरका फोटो पत्रकार नबिन चापागाईंले क्यामेरामा कैद गरेका केहि तस्बिर हेर्नुहोस् ।