भ्रष्टचारीप्रति गिरिजाको आक्रोश (गीत)

आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।

विकास पाण्डेको संगीत र गायक देवेन्द्र कार्कीको स्वर रहेको ‘ए सरकार २’ बोलको गीत सार्वजनिक भएको छ। देशमा भइरहेको बिकृती समेटिएको र भ्रष्टचारी माथि सिधा व्यङ्ग्य प्रहार गरिएको गीतले देशको गरिबी, बाध्य भएर युवा विदेशिनु परेको र रेमिट्यान्सले देश चलिरहेको अवस्थालाई समेटेको छ ।

गीतमा सरकार र पहुँचवालाहरुले आफन्त र निकट ब्यक्तिलाई राम्रो स्थानमा जागिर लगाएको भन्दै तिखो प्रहार गरिएको छ । यो बास्तविक र चाखलाग्दो शब्दहरुको रचना साहित्यकार एवम् सञ्चारकर्मी गिरिजा अधिकारीले गरेका हुन् । भिमफेदी गाइजका निर्मलले निर्देशन गरेको भिडियोमा भिमफेदी गाइजकै अभिनय तथा नृत्य देख्न सकिन्छ ।

song: