‘हार्पर बाजार’ म्यागजिनको कभरमा बोल्ड सारा (फोटो फिचर)

मुम्बई, एजेन्सी ।

बलिउड अभिनेत्रीले  सारा अली खानले म्यागजिनमा फिल्मफेयर म्यागजिनबाट डेब्यू गरेकी थिइन् । चलचित्रकालगि होस या कुने फोटोशूटकालगि  उनी निकै डिमान्डेड अभिनेत्रीमा पर्छिन् ।

बेलाबेलामा उनले म्यागजिनकालागि बोल्ड फोटोशूट गराइरहेकी हुन्छिन्। अहिले उनी पुनः एक चर्चित म्यागजिनमा देखिएकी छिन् । त्यस कारण हाल सारा निकै चर्चामा छिन् ।

उनले म्यागजिनकोलागि बोल्ड फोटोशूट गराएकी थिइन्। साराले ‘हार्पर बाजार’ म्यागजिनको जस्न संस्करणको कभरमा देखिन स्टाइलिश फोटोशूट गराएकी हुन् ।