मृगौला पिडित अम्मलको ‘चट्ट खाइदिउ चटपटे’(गीत)

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

ठाकुर राइको शब्द रचनामा शान्त राइको स्वरमा रहेको नयाँ गीत म्युजिक भिडियो सार्बजनिक गरिएको छ । ‘चट्ट खाइदिउ चटपटे’ बोलको गीतमा संगीत बिश्व शान्त राइको रहेको छ । देवेन्द्र नेवाको संगीत संयोजन रहेको छ । ओम प्रसाईंले निर्देशन तथा सम्पादन गरेको भिडियोमा दुवै मृगौला पिडित अम्मल राइको अभिनय रहेको छ ।

सरस्वती गुरुङको कोरियोग्राफी रहेको भिडियो ओएसआरको अफिसियल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो। धनकुटा स्थायी घर भएका र हाल काठमाडौँ बस्दै आएका दुवै मृगौला पिडित अम्मल राइको यो पहिलो भिडियो हो । डान्सिङ्ग प्याटनको गीतको भिडियोमा अम्मल राइले राम्रो नृत्य गरेका छन् ।

song: