
बैशाख, काठमाडौं । बिनाशकारी महाभुकम्पमा परी ज्यान गुमाउनेहरुको १३ औं दिनको स्मृतिमा नेपाली कलाकारहरुले मैनबत्ती बालेर श्रद्धाञ्जली व्ब्यक्त गरेका छन् । नेपाली चलचित्र, गितसंगित क्षेत्रका विभिन्न कलाकारहरुले बिहिबार साँझ कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा मैनबत्ती बालेर श्रदाञ्जली ब्यक्त गरेका हुन् । प्रज्ञा प्रतिष्ठानमा नेपाली सिनेमा क्षेत्रका नयाँ देखि पुराना धेरै कलाकारहरुको उपस्थ्तिी रहेको थियो ।
१३ औ दिनमा राजधानीका विभिन्न ठाँउहरु माईतीघर मंडला, सुन्धरा, बसन्तपुर, लगायतका थुप्रै ठाउँहरुमा पनि मैनबत्ती बालेर मृतकहरु प्रति भावपुर्ण श्रदाञ्जली अर्पण गरिएको छ ।
–
–
–
–