रामकुमारको नयाँ गीत ‘कोइली चरी’ सार्वजनिक

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ असार, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> गायक रामकुमार कार्कीको पछिल्लो सिर्जना&nbsp; ‘कोईली चरी’ बोलको गीत सार्वजनिक गरिएको छ । विगत १२ वर्षदेखि लोक तथा दोहोरी गीत क्षेत्रमा क्रियाशिल रामकुमारको आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतमा रामकुमारलाई कमला खड्काले स्वरमा साथ दिएकी छिन् । यस्तै भिडियोमा मोडल अन्जली अधिकारी र रामचन्द्र बोहोराको अभिनय देख्न सकिन्छ । सार्वजनिक यस गीतमा नवराज दाहालको शब्द तथा संगीत रहेको छ ।</p><p style="text-align: justify; ">डान्सिङ विटमा आधारित यो गीत दर्शक तथा श्रोताले रुचाउनेमा गायक रामकुमार आशावादी छन् । उनले भने, ‘पछिल्लो समय सापेक्ष गीत लिएर आएको छु ।’&nbsp;</p><pre style="text-align: justify; "><b>video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/8zoUVjmgh_E" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>