‘साईली’ हिट भएपछि ‘माया बस्यो है’ भन्दै आए हेमन्त राना (भिडियो)

आर्टिष्ट खबर/असार, काठमाडौं ।

गायक हेमन्त रानाको स्वर रहेको 'माया बस्यो है' बोलको गीत सार्वजनिक भएको छ। उनकै स्वर रहेको 'साईली' बोलको गीतले सर्वाधिक माया पाए पश्चात् गायक रानाकै शब्द तथा सङ्गीत रहेको यो गीत विशाल पौडेलले एरेन्ज गरेका हुन्।

हेमन्त राना, किरण चाम्लिङ राईको निर्देशनमा बनेको गीतको भिडियोमा हेमन्त राना, किरण चाम्लिङ राई र मेघा प्रधान फिचर्ड छन् । यसैगरी गीतको भिडियोमा दयाहाङ राईको विशेष उपस्थिति रहेको छ । प्रेमको भाव बोकेको गीतको भिडियो लवेश श्रेष्ठले र रुबिन प्रधानले खिचेका हुन्।

song: