आफ्नो चलचित्रको निर्माता पक्राउ परेपछि रेखाले रिसाउदै लेखिन् स्टाटस

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

नायिका  रेखा थापाले  सरकारप्रति आक्रोश पोख्दै हाल एउटा स्टाटस लेखेकी छिन् । सोमबार साँझ ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रहेका चलचित्र ‘मालिका’का निर्माता तथा कलाकार नरबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेपछि उनले सरकारप्रति आक्रोश पोखेकी हुन् ।

रेखाले निर्देशन गरेको ‘मालिका’को निर्माता तथा कलाकार कार्कीले सामाजिक सञ्जालमा सरकार र प्रहरीलाई लक्षित गरेर आक्रोश हुदै स्टाटस लेखेपछि उनलाई अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त टोलीले बालुवाटारबाट पक्राउ गरेको थियो । त्यसपछि रेखा थापाले सामाजिक सञ्जाल फेसबुकमा नरबहादु कार्कीको फोटो पोष्ट गरी सरकार र प्रहरीलाई रिस पोख्दै एक चाख लाग्दो स्टाटस लेखेकी छिन् । स्टाटस यसप्रकार रहेको छ।

चलचित्र ‘मालिका’ पछि नरबहादुर र रेखाले एकअर्कालाई राम्ररी बुझेका थिए । रेखाले प्राय नरबहादुरका सरकार र प्रहरीप्रति लक्षित गरेर लेखेका स्टाटसहरु उनले आफ्नो वालमा सेयर गरिरहेकी हुन्छिन् । गएको वर्षदेखि एक भव्य कार्यक्रमका विप्लव समूहमा भित्रिएका नरबहादुरलाई रेखाले फेसबुकमार्फत् बधाई दिदै स्टाटस पोष्ट गरेकी थिइन् ।