‘गलबन्दी’पछि ‘गरिबको आवाज’ लिएर आइन् शान्तिश्री

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

हाल 'गलबन्दी'मा स्वर दिएर हाल उच्च चर्चामा रहेकी शान्तिश्री परियारको आवाजमा अर्को नयाँ गीत सार्वजनिक भएको छ । 'गरिबको आवाज' बोलको गीत गाउनमा उनलाई गायक  केसर वलीले साथ दिएका छन्। गायक वलीकै शब्द तथा संगीत रहेको गीतको भिडियो हिम संम्झौता डिजिटलबाट बजारमा आएको हो ।

यता गीतको भिडियोमा भने मेरी बास्सैका सुरबिर पण्डित दारीबा र पल्पसा डंगोल चम्सुरीको अभिनय रहेको छ । गीतको भिडियोले दुखी र असहायको पिडाको भाव झल्काउछ । हाल यस म्यूजिक भिडियोले दर्शकश्रोताबाट राम्रो चर्चा पाइरहेको छ ।