जुलाई ६ मा आदित्य नेपाल आउने, भने ‘निकै उत्साहित छु’

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

अहिले नेपाली आयोजकहरु बलिउडका चर्चित गायक–गायिका तथा कलाकारहरुलाई नेपालमा ल्याएर कार्यक्रम गराउन निकै लागिपरेका छन् । केही दिन अगाडि बलिउडकी चर्चित गायिका नेहा कक्कड नेपाल आएकी थिइन् । उनको कार्यक्रम भने विवादित बन्यो साथै आयोजकले पनि निकै झमेला खेप्नु परेको थियो । अब भने बलिउडसँगै नेपाली गीत गाएर दर्शक माझ लोकप्रिय बनेका आदित्य नारायण झा नेपाल आउने भएका छन् । गायकसँगै एक उत्कृष्ट कलाकार समेत रहेका आदित्य चर्चित गायक उदित नारायण झा र दीपा झाको छोरा हुन् । जुलाई ६ अर्थात असार २१ गते उनी काठमाण्डौको ठमेलमा रहेको क्लब फरेनहाइटमा लाइभ आदित्यले लाइभ  कन्सर्ट गर्नेछन् । आयोजकले बताए अनुसार उनले आफ्ना बलिउडसँगै हिट नेपाली गीत पनि प्रस्तुत गर्नेछन्। आफू जुलाई ६ मा नेपाल आउन लागेको आदित्यले आफैले एक भिडियो बनाउँदै सामाजिक सञ्जालका अपलोड गरेका छन् । उनले नेपाली दर्शकलाईआफ्नो समय दिई भरपुर मनोरञ्जन दिने भन्दै सबैलाई निम्तो गरेका छन् । क्लब फरेनहाइटकै आयोजनामा हुने यस कार्यक्रममा प्रवेशका लागि जेनरल टिकेट १ हजार र भिआइपी १५ सयको राखिएको छ ।

भिडियो

सारेगमपा ,एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता शो होस्ट गरेर चर्चामा समेत आएका आदित्यले नेपाली गीतसंगीतमा ’कुसुमे रुमाल २’ मार्फत पार्श्व गायकको रुपमा डेब्यु गरेका थिए । रंगीला चलचित्र मार्फत अभिनय सुरु गरेका आदित्यले परदेश र जब प्यार किसिसे होता है मा पनि बाल कलाकारको रुपमा काम गरिसकेका छन् भने उनले एक्टरको रुपमा शापित मार्फत डेब्यु गरेका थिए। क्लब फरेनहाइटकै आयोजनामा हुने यस कार्यक्रममा प्रवेशका लागि जेनरल टिकेट १ हजार र भिआइपी १५ सयको राखिएको छ ।

कार्यक्रमकै समयमा टिकेट खरिद गर्न गएमा यसमा ५ सय थप लाग्ने समेत आयोजकले जनाएको छ । टिकेट क्लब फरेनहाइटमा पाइनेछ भने ९८०३४१२९५६ र ०१ ४४४१२२० मा सम्पर्क गरेर पनि खरिद गर्न सकिनेछ । आदित्यले पनि आफु नेपाल आउँन लागेकोमा खुसि व्यक्त गरेका छन् ।