परिवारको साथमा साम्राज्ञीको स्विमिङ मस्ती

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले नयाँ चलचित्रमा अभिनय गर्ने मुडमा छैनन्। उनी अहिले दुइ चलचित्रको छायांकन सकेर परिवारको साथमा रमाइलो गर्दै समय बिताइरहेकी छिन् । भर्खरैमात्र उनले चलचित्र ‘मारुनी’ र ‘रातो टिका निधारमा’को छायांकन सकेकी हुन्। ‘मारुनी’ १३ गतेबाट दर्शकमाझ आउँदैछ भने ‘रातो टिका निधारमा’ दशैको छेको पारेर प्रर्दशनमा आउनेछ ।

साम्राज्ञीले सामाजिक संजाल इन्स्टाग्राममा एक मस्ती मुडमा रहेको फोटो सार्वजनिक गरेकी थिइन् । उनले स्विमिङ पूलमा रमाउँदै गरेको फोटो र भिडियो  इन्स्टाग्राममा पोष्ट गरेकी हुन् । सामाजिक संजालमा निकै एक्टिभ रहने उनी बिषेश फोटोहरु पोष्ट गर्न रुचाउँछिन् । स्विमिङ पूलमा उनले पहेलो विकिनीमा विन्दास अवतारमा रहेको फोटो इन्स्टाग्राममा पोष्ट गरेकी हुन् ।

फोटोमा उनलाई निकै रमाइलो मुडमा रहेको देख्न सकिन्छ। स्विमिङ कस्टुममा निकै हट देखिएकी साम्राज्ञीलाई उनका फ्यानले प्रतिक्रिया दिएका छन् ।